विभिन्न समस्यामा परेका व्यक्तिले आर्थिक सहायता माग गरेको हामीले धेरै देखेका छौँ । प्रायगरी रोग लागेर उपचार गर्न नसक्नेहरूले सहयोग माग्ने प्रचलन धेरै देखिन्छ । कुनै विपदमा परेका व्यक्तिका लागि, आर्थिक अभावमा पढ्न नसक्नेका लागि, कुनै सामूहिक कामका लागि सहयोग उठाउने गरेको हामीलाई थाहा छ । तर एक युवकले आफ्नी ‘गर्लफ्रेन्ड’सँग घुम्न जानका लागि भन्दै […]