२० साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी गडबडी छानबिन गर्न बनेको संसदीय समितिले मस्यौदा तयार गर्दा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेको निष्कर्ष निकालेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने क्रममा समिति सभापति जीवन परियारले प्रतिवेदनको बुँदा पढेर सुनाउँदै यसबारे जानकारी गराएका हुन् । उनका अनुसार, विधेयकको मस्यौदा अध्ययन […]