समाचार

लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो हुने

News Image

२० साउन, काठमाडौं । रियल इस्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपाल प्रालिले यही साउन २३ गते शुक्रबार लबिम मलमा ‘लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो’ आयोजना गर्ने भएको छ। घरजग्गा खरिद–बिक्रीमा सजिलो, छरितो र विश्वासिलो सेवा दिनका लागि एक्सपो आयोजना गरिएको कम्पनीले जनाएको छ। बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने एक्सपोमा सहभागीले विशेष सल्लाह, सेवा सुविधा […]

TOP