समाचार

प्रचण्डको नजर सत्तातिरै

News Image

प्रधानमन्त्रीबाट हट्नासाथ समाजवादी मोर्चाको ब्यानरमा गतिविधि बाक्लो बनाउँदै पार्टी एकतासम्मको उद्देश्य राख्नुले पनि वाम एकताकै सन्देश प्रचण्डले दिइरहेका छन् ।

TOP