२० साउन, काठमाडौं । मंगलबार सेयर बजार ४१.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८३४ मा झरेको छ । कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २९०५ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिमसम्म रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८२ करोडको कारोबार भएकोमा […]