समाचार

भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको हो : प्रधानमन्त्री

News Image

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको बताएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को साइड इभेन्टमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् । ‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका मुख्य सल्लाहकार विष्णु रिमालले भनेका छन् । उनले कनेक्टिभिटी नै न्याय भएको […]

TOP