२० साउन, काठमाडौं। कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले चार बुँदे निष्कर्ष निकालेको छ । जसमा संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ । (क) कानुनी तादम्यता के कति कारणले नभएको हो भन्ने सम्बन्धमा अध्ययन गर्दा मिहिन रुपमा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन सभामा […]