२० साउन, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामती ऐन नबनेसम्म कुलिङ अफ पिरियड राख्नु हुँदैन भनेर लागिरहने बताएका छन् । संसदीय विशेष छानबिन समितिमा सोधपुछका क्रममा उनले यस्तो बताएका हुन् । अर्यालसँग छानबिन समितिले यही साउन ४ गते सोधपुछ गरेको थियो । त्यसक्रममा उनले यस्तो बताएका हुन् । सोधपुछका क्रममा उनले भनेका छन्, ‘कुलिङ अफ पिरियड […]