समाचार

एकीकृत समाजवादीको कार्यालयभित्र पसे आन्दोलनकारी, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए

News Image

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।  राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार

TOP