समाचार

वैदेशिक रोजगारको दुश्चक्र तोड्न ढिला भइसक्यो : श्रममन्त्री

News Image

२० साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट आर्जेको सिप, अनुभव र पूँजीलाई प्रभावकारी परिचालन नगरे मुलुक वैदेशिक रोजगारीको दुश्‍चक्रमा पर्ने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दक्षिण कोरिया, स्विजरल्याण्ड जस्ता विकसित मुलुक कुनै समय वैदेशिक रोजगारको भुमरीमा परेको स्मरण गर्दै ती देशहरू […]

TOP