समाचार

आरआर क्याम्पसले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने

News Image

२० साउन, काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले नेपालकै ठूलो धनराशीको क्याम्पसस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘आरआर स्ववियु कप–२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि सुरु हुनेछ । ६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा […]

TOP