२० साउन, काठमाडौं। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन् । अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् । तीन वरिष्ठ उपाध्यक्ष पदमा कमलाकुमारी गुरुङ, रामनरेश राय यादव र सुमन सायमी मनोनित भएका छन् । अध्यक्ष महतोले चार जनालाई उपाध्यक्ष तोकेका छन्। महासचिवमा केशवकुमार झा, […]