समाचार

मन्त्री यादवको दाबी- विकासे मन्त्रालयमध्ये खानेपानी सबैभन्दा उत्कृष्ट

News Image

२० साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरू मध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेका छन् । मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । […]

TOP