२० साउन, काठमाडौं । केही दिनयता नै टप १० ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री चाप बढी आएको छ । बजारको अंक घट्दै गएसँगै टप १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी देखिँदै आएको छ । आज मंगलबार पनि यी कम्पनीको खरिदभन्दा बिक्री बढी देखिएको छ । आज बजारमा कुल ९ अर्ब ३३ करोडको कारोबार भयो । यो कारोबार […]