२० साउन, काठमाडौं । काठमाडौंको मूलपानीबाट चार दिनदेखि एक व्यक्ति हराएको भन्दै परिवारजनले खोजिदिन आग्रह गरेका छन् । काठमाडौं कागेश्वरी मनोहरा–६, मुलपानी निवासी ४४ वर्षीय बिदुर सापकोटा १६ साउन दिँउसोदेखि हराइरहेका हुन् । उनी घरमा कुनै जानकारी नदिई मोबाइल लगायतका सबै सामान घरमा छाडेर निस्किएको भन्दै प्रहरीमा सहयोगका लागि निवेदन परेको छ । हालसम्म पनि […]