समाचार

माओवादीमा प्रचण्ड : झन् बलिया, झन् प्रश्नविहीन

News Image

प्रचण्ड पार्टीभित्र प्रश्नविहीन र प्रशंसाविहीन दुवै थिएनन् । उनले पार्टीलाई विधिसम्मत नचलाएको भन्दै जनार्दनले प्रश्न त उठाए, तर माओवादीको ठुलो पंक्तिले प्रचण्डमाथि प्रहार गरेर माओवादीलाई कमजोर बनाउने प्रयास बुझ्यो ।

TOP