समाचार

सेयर बजारमा कारोबार रकम घटेको घट्यै

News Image

२० साउन, काठमाडौं । सेयर बजार घट्दै जान थालेपछि कारोबार रकम पनि सुक्दै गएको छ । गत वर्षको साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको धितोपत्र कारोबार भएको रेकर्ड छ । गत साता आइतबार (११ साउन)मा भएको कारोबार रकम त्यसयताकै उच्च हो । गत साता आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । […]

TOP