समाचार

नबिलको ‘ईभी रिभोलुसन’ : दिगो विकाससँगै कर्जाले बदलेकोे आयस्तर

News Image

पछिल्लो समय नबिल बैंकले दिगो विकास लक्षित ग्रामीण कर्जा प्रवर्द्धन गर्दै जुम्लामा यातायात व्यवसायी लक्षित विद्युतीय सवारीसाधन (ईभी) कर्जा प्रवर्द्धन गरेको छ । बैंकले यातायात व्यवसायीलाई ईभी खरिदमा वित्तीय लगानी गर्दै आएको छ । 

TOP