६ साउन, रुकुमपूर्व । जङ्गली च्याउ खाँदा रुकुमपूर्वमा एक बालकको ज्यान गएको छ भने तीन जना गम्भीर बिरामी भएका छन् । भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको उपचारको क्रममा मृत्यु भएको भएको हो । जंगली च्याउ खाएका उनकी आमा ३५ वर्षीया राजकुमारी सुनार, ९ वर्षीया छोरी आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार गम्भीर […]