२० साउन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वसहमति पालना नगरेको भन्दै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्ष असन्तुष्ट बनेको छ । कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँ नियुक्त भएर शपथ पनि लिइसकेका छन् । बानियाँले शपथलगत्तै एमालेका ६ र कांग्रेसका दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । ती मन्त्रीहरूले पनि शपथ लिइसकेका […]