समाचार

के हुन्छ होला जब औषधिले काम गर्न छोड्छ ?

News Image

कुनै स्वास्थ्य समस्या भयो भने के गर्ने ? हामी सबैलाई थाहा छ, औषधि खाने । कुनै पनि रोग निको पार्ने औषधि लामो समयको अनुसन्धान र प्रयोगबाट तयार गरिएको हुन्छ । यदि यी औषधिले हाम्रो रोग निको भएन भने के होला ? अर्थात लामो अनुसन्धान गरी बनाइएका औषधिले काम गर्न छाडे भने के होला त ? […]

TOP