२० साउन, काठमाडौं । नेपालस्थित बंगलादेश दूतावासले काठमाडौंमा एक कार्यक्रम गरी आजभन्दा ५३ वर्ष अगाडि बंगलादेशमा भएको जनविद्रोहको स्मरण गरेको छ । ‘जुलाई अपराइजिङ डे’ (जुलाई जनविद्रोह दिवस) नाम दिइएको कार्यक्रम सन् १९७२ को जुलाई १७ मा ढाका विश्वविद्यालयका विद्यार्थी र श्रमिकहरुले जनजीविकाका सवालमा सरकारविरुद्ध गरेको प्रतिरोधको स्मरणमा मनाइएको हो । यो दिवसलाई बंगलादेशको एउटा […]