समाचार

भारतको कुबेरेश्वर धाममा मच्चियो भागदौड, २ जनाको मृत्यु

News Image

काठमाडौं । भारतको मध्य प्रदेशको सेहोर जिल्लाको कुबेरेश्वर धाममा मंगलबार भागदौड हुँदा दुई महिलाको मृत्यु भएको छ । सेहोर जिल्लाकी अतिरिक्त एसपी सुनिता रावतले घटनाको पुष्टि गरेकी छन् । उनका अनुसार कुबेरेश्वर धाममा भएको भागदौडमा दुई महिलाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ । यो घटना सन्त […]

TOP