६ साउन, काठमाडौं । माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले लिग चरणको अन्तिम खेलमा श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई सोझो सेटमा पराजित गरेको छ । यद्यपी लिगको अन्तिम खेल जितेर पनि हेल्प नेपाल फाइनल प्रवेश गर्न भने असफल भएको छ । मालेस्थित सोलस सेन्टर हलमा मंगलबार राती भएको खेलमा हेल्प नेपाल स्पोर्ट्स […]