समाचार

पाल्पामा  स्कुटर  दुर्घटना हुँदा एक जनाको मृत्यु

News Image

बुटवल । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सो नगरपालिको ३ स्थित  भित्री कच्ची सडकमा भएको स्कुटर दुर्घटनामा  रामपुर नगरपालिका–३ बस्ने ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको  प्रहरीले 

TOP