समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

News Image

२१ साउन, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो  एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० […]

TOP