२१ साउन, काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले ‘जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ मुल समितिलाई बुझाएको छ । डाक्टर अन्जान शाक्य नेतृत्वको उपसमितिले उक्त प्रतिवेदन विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तलाई बुझाएको हो । यसअघि पनि डाक्टर शाक्यकै संयोजकत्वमा उक्त समितिले तयार पारेको ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील […]