समाचार

एएफसी यू-२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

News Image

२१ साउन, काठमाडौं । आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ […]

TOP