अन्तर्राष्ट्रिय अदालतले २३ जुलाई, २०२५ मा जलवायु परिवर्तन सम्बन्धी एक ऐतिहासिक मुद्दाको अभूतपूर्व फैसला गर्यो। यस फैसलाउपर मुद्दाका सृजनाकार भानुआटुले सकारात्मक विचार व्यक्त गर्दै भनेका छन्- ‘अब कानूनको शासनमा आधारित साझा आधार तयार छ, जसले हामीलाई जलवायु परिवर्तनमा प्रभुत्व जमाएका राष्ट्रहरूको राजनीतिक स्वार्थहरूको सीमितताबाट मुक्त गर्दछ।’ यो लेख लेख्दाको समयमा यस निर्णयप्रति नेपालको आधिकारिक प्रतिक्रिया […]