समाचार

राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका खेलाडीको परिक्षण

News Image

२१ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थापना गरेको खेलकुद विज्ञान अनुसन्धन केन्द्रबाट हालसम्म ५० खेलाडी लाभान्वित भएका छन् । मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडोका खेलाडीको परीक्षण गरिएको हो । फुटबल खेलाडीको परीक्षण पनि जारी छ । एक सातापछि अन्य खेलका खेलाडीको परीक्षण […]

TOP