समाचार

कोलेस्टेरोलको समस्या भएकाले के खाने, के नखाने ?

News Image

रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यो शरीरको प्रत्येक कोशिकालाई जीवित राख्न आवश्यक हुन्छ । ब्लड प्लाजमामार्फत कोलेस्टेरोल शरीरका विभिन्न अंगमा पुग्छ । तर, कहिलेकाहीं यसको मात्रा अनियन्त्रित रूपमा बढ्न सक्छ, जसले मुटु र रक्तनलीसम्बन्धी गम्भीर समस्याहरू निम्त्याउन सक्छ । कोलेस्टेरोलको सन्तुलन कायम राख्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ । कोलेस्टेरोल दुई […]

TOP