समाचार

छानबिनले उठायो कानुन निर्माण प्रक्रियामै प्रश्न, सुधारका लागि ११ बुँदे सुझाव

News Image

२१ साउन, काठमाडौं । संसदीय छानबिनले कानुन निर्माण प्रक्रियामै प्रश्न उठाएको छ । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले कानुन निर्माण प्रक्रियामा सुधारका लागि ११ बुँदे सुझाव दिएको छ । नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको छानबिन समितिले मंगलबार यस्तो सुभावसहितको प्रतिवेदन तयार गरी प्रतिनिधिसभामा […]

TOP