नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउन केन्द्रित भएको बताएका छन् । हाल माओवादी पार्टीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरु ‘असाधारण तरिकाले’ पार्टी निर्माणमा लागेकाले २०८४ सालमा माओवादी केन्द्रको मत बढ्ने उनको दाबी छ । विगतमा स्थानीय तहको उपनिर्वाचन, स्ववियु निर्वाचन र नेपाल […]