समाचार

प्रधानमन्त्री ओलीको प्रतिबद्धता : शिक्षामा बजेट वृद्धि गर्ने विद्यालय शिक्षा विधेयक पारित गराउने

News Image

नयाँ शैक्षिकसत्रको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ ।’

TOP