महिलाहरूले आफ्नो लागि हरेक सानो–सानो कुरा धेरै सोचेर किन्छन् । चाहे त्यो कपालमा लगाउने क्लिप होस्, लिपिस्टिकको सेड होस् वा आफ्नो स्किन टोनअनुसारको फाउन्डेसन । तर, यी सबै कुराहरूभन्दा फरक, धेरैजसो महिलाहरूले आफ्ना लागि सही ब्रा किन्न सकिरहेका हुँदैनन् । हरेक महिलाको ब्रासँग माया र घृणाको मिश्रित सम्बन्ध हुन्छ । ब्राले महिलाको शरीरको आकारलाई सुन्दर […]