By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । नेकपा एमालेका नेताहरुले एकअर्कामा सिस्नु लगाएर विसु पर्व मनाएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विसु पर्वको महत्वबारे प्रशंग निकाल्दै मिठाइ र सिस्नु मगाएका थिए