काठमाडौं । नेपाली गायिका सिम्पल खरेलले आफ्नो हिट गीत ‘राधा रानी लागे’मार्फत इतिहास रचेकी छिन्, जुन गीत युट्युबमा सबैभन्दा धेरै हेरिएको कुनै नेपाली कलाकारको गीत बनेको छ । यो समाचार लेख्दासम्म गीतलाई युट्युबमा २२ करोड ८० लाख पटक हेरिएको छ । यो हिन्दी भजनलाई नेपालसहित भारतबाट समेत धेरै हेरिएको छ । ‘राधा रानी लागे’मा परम्परागत […]