समाचार

माडीमा करेन्ट लागेर गैंडाको मृत्यु

News Image

२१ साउन, चितवन । चितवनको माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुलर्भ एकसिङे गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको हो । गैंडाको बारेमा थप विवरण खुल्न बाँकी छ । चालु आर्थिक वर्षमा मानवीय लापरबाहीका कारणले […]

TOP