समाचार

एनपीएल अक्सन : आदिल र शरदसहित ८ खेलाडी ‘ए क्याटेगोरी’मा

News Image

२१ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अक्सनका लागि सार्वजनिक भएको अन्तिम सूचीमा ८ खेलाडीहरू ए क्याटेगोरीमा समावेश भएका छन् । बुधबार सार्वजनिक गरिएको अक्सनको अन्तिम नामावलीमा युवा आदिल आलम र भेट्रान शरद भेषावकरसहित ८ खेलाडीहरू ‘ए क्याटेगोरी’मा छन् । ‘ए क्याटेगोरी’मा आदिल आलम, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुनाम गौतम, […]

TOP