समाचार

माओवादीले दु:ख दिएको भन्दै अमेरिकाका लागि फर्जी कागजात बनाउने कांग्रेसको निगरानीमा

News Image

२१ साउन, काठमाडौं । नेपाली कांग्रेस रोल्पाले माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरुलाई निगरानी गरेको छ । जिल्ला कार्यसमिति रोल्पा र अन्य तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको कागजात बनाउने कार्य भएको कांग्रेसले जनाएको छ । नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी विभिन्न व्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण सदस्य, […]

TOP