समाचार

धनुष र मृणालबीच रोमान्स चलिरहेको हो ?

News Image

मुम्बई । चर्चित कलाकार धनुष र मृणाल ठाकुरले डेटिङ गरिरहेको चर्चा भारतीय मिडियामा गर्माएको छ । हालै यी सेलिब्रेटीलाई  ‘सन अफ सरदार २’को प्रिमियरमा एकसाथ देखिएको थियो । धनुषको आगामी हिन्दी फिल्म ‘तेरे इश्क में’को र्‍याप पार्टीमा मृणालको उपस्थितिले पनि यो आशंकालाई बल मिलेको छ । रेडिटमा आएको खबरअनुसार, यी दुईजनाको संयुक्त स्पोटीफाई प्लेलिस्ट पनि […]

TOP