समाचार

सप्तरी गोली काण्ड : छानबिनको माग गर्दै राजविराजमा स्थानीयको प्रदर्शन

News Image

बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।

TOP