‘डिजिटल नेपाल कन्क्लेभ’को चौंथो संस्करण साउन ३० गते
आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल टुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर्दैछ । यसवर्षको मुख्य थिम ‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ।