समाचार

म्युचुअल फन्डका चार योजनाको लाभांश घोषणा

News Image

२१ साउन, काठमाडौं । म्युचुअल फन्डका विभिन्न चार योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले इकाइधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फन्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्वीटी फन्डले १३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै […]

TOP