समाचार

उच्च मूल्यबाट १ सय घट्यो सुन

News Image

२१ साउन, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको […]

TOP