काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’को अग्रिम टिकट बिक्री खुला भएको छ । काठमाडौंसहित देशभरका हलले वेबसाइटमार्फट एड्भान्स टिकट बिक्री भएको जनाएका छन् । पल शाह स्टारर सोसल ड्रामा ‘मोहर’ले देशब्यापी ९० हाराहारीमा शो प्राप्त भएको छ । सौगात मल्ल स्टारर ‘सिटामोल’ले देशब्यापी ८० हाराहारीमा शो पाएको देखिन्छ । रिलिजको […]