काठमाडौं । पाकिस्ताको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामचाच मंगलबार राति भएको बम विष्फोटमा पाकिस्तानी सेनाका एक मेजरसहित कम्तीमा तीन जना सुरक्षाकर्मीको मृत्यु भएको छ । घटना कुर्दगाप तहसिल काली पसंद खान नजिकै भएको थियो । एक वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार अज्ञात हतियारधारी समूहले सो ठाउँमा विष्फोटक पदार्थ राखेको थियो । सेनाको सवारीसाधन सोही स्थान भएर गइरहेको […]