समाचार

असनमा जनै र रक्षाबन्धनका सामग्री किन्नेहरुको चहलपहल (तस्बिरहरू)

News Image

२१ साउन, काठमाडौं । जनैपूर्णिमा नजिकिएसँगै बजारमा जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको छ । काठमाडौंको असनमा पनि जनै र रक्षाबन्धनका सामग्री किन्नेहरूको चहलपहल बढेको हो । यस वर्षको जनैपूर्णिमा यही साउन २४ गते परेको छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले जनै धारण गरेर पर्व मनाउने गर्दछन् । नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट […]

TOP