समाचार

एमाले बैठकमा उठ्यो कोषाध्यक्ष पद राख्नुपर्ने माग

News Image

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीमा कोषाध्यक्षको पद पनि थप्नुपर्ने प्रस्ताव आएको छ । पार्टीले विधान अधिवेशनबाट पदाधिकारी संख्या घटाएर १५ पुर्‍याउने प्रस्ताव अघि बढेको बेलामा एक केन्द्रीय सदस्यले यस्तो माग गरेका हुन् । केन्द्रीय सदस्य सरोज यादवले कोषाध्यक्ष पद राख्नुपर्ने माग गरेको बैठकमा सहभागी अर्का एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए […]

TOP