काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन हुन लागेको फिल्म ‘बलिदान’का ४ क्यारेक्टर पोस्टर सार्वजनिक भएका छन् । कलाकार अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनले निर्वाह गरेका चरित्रको पोस्टर सार्वजनिक गरिएको हो । सेन यो फिल्मका निर्देशक समेत हुन् । पोस्टर सार्वजनिक गर्दै सेनले भनेका छन्, ‘यी तस्वीर केवल पोस्टर होइनन्, यी पात्रहरू ती […]